काठमाण्डु - वि.सं.२०७७ साल भाद्र ०९ गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट २५ तारिख । नेपाल संवत् ११४० काठमाण्डुमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले…