निर्मला हत्या प्रकरणबारे सर्वेन्द्रलाई अदालतते भन्योः निर्दोष प्रहरीसँग माफी माग्नू !

काठमाण्डु – जिल्ला अदालत कञ्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा खटिएका प्रहरीसँग प्रहरी प्रमुखले माफी माग्नुपर्ने फैसला सुनाएको छ । गत साउन १६ गते निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका ८ जना प्रहरीलाई अदालतले सफाई दिएको थियो । अनुसन्धानमा खटिएका प्रहरीहरुको वृति विकासमा गम्भीर असर परेकाले मुद्दा चलाउनेदेखि मुद्दा चलाउन निर्देशन दिने प्रहरी…