धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु

धरान – धरानमा थप एक जना कोरोना संक्रमति महिलाको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया कोरोना संक्रमित महिलाको मंगलबार साँझा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित विराट मेडिकल कलजेबाट सोमबार राति रिफर गरिएको थियो । उनमा भर्ना गर्दा अत्याधिक खोकी,…