काठमाण्डु – क्षेत्री ब्राह्मणलाई गाली गर्दै नेपालको झण्डा जलाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा क्षेत्री बाह्मणलाई देश लुट्ने देश बेच्ने शरणार्थी हो भन्दै गाली गरिएको छ । सामाजिक प्रयोगकर्ताहरुले जातियता भड्काउने प्रयास गरेको भन्दै कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय झण्डा जलाएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना भएको छ । सामाजिक प्रयोगकर्ताहरुले कारबाही…