प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक

विराटनगर – प्रदेश नं १ सरकारको तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ ९१० बमोजिम प्रदेशप्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १५४ बुँदा समेटिएको छ । प्रदेशको समग्र विकासका लागि ‘स्वच्छ, सुखी र समुन्नत’…