७ हजार अमेरिकी डलरसहित कान्छाकुमार घले पक्राउ

रसुवा - प्रहरीले स्रोत नखुलेको ७ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ। शनिबार बिहान रसुवागढी नाका हुँदै केरुङ जान लागेका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका २२ वर्षीय कान्छाकुमार घले पक्राउ परेका हुन्। बिहान सवा ९ बजे प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो। स्रोत नखुलेको डलर लैजान लागेको सूचनाको आधारमा उनलाई प्रक्राउ…