दाहसंस्कारपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, १५ सय मलामी सहभागी

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका बुवामा निधनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाण्डुको टिचिङमा मृत्यु भएका पूर्वसञ्चारमन्त्री बस्नेतका बुवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले कोरोना परीक्षणका लागि बस्नेतका ८४ वर्षीय बुवा खड्गबहादुर बस्नेतको स्वाब संकलन गरेको थियो । स्वाबको पीसीआर परीक्षणका क्रममा मंगलबार नतिजा पोजेटिभ आएको बस्नेतको…