नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, ४८४ जना थपिए

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २४ हजार ३ सय ७६ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६४…