काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उपत्यका बाहिर जाने सवारी साधनका लागि दिइने ‘सवारी पास’ बन्द गरेको छ । बुधबार गृह मन्त्रालयले अर्को ब्यवस्था नभएसम्मका लागि पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएपछि जिप्रका काठमाण्डुले बिहिबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । उपत्यकामा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि…