अभिनेता अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

काठमाण्डु - नेपाली चलचित्र क्षेत्रमा आफ्नो सशक्त अभिनय, निर्देशन क्षमता र लेखनमार्फत विशिष्ट पहिचान बनाएका अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले आफ्नो आधुनिक जीवनशैलीका लागि ‘आयन भी’ रोजेका छन्। सिर्जनशीलता, सोचको गहिराइ र नवीन दृष्टिकोणका लागि परिचित थापाको छनोटले आयन भीको प्रविधि, बुद्धिमत्ता र उत्कृष्टताको दर्शनलाई प्रतिबिम्बित गर्छ। अभिनय, निर्देशन र लेखन, तीनै विधामा सन्तुलित…