हेटौंडा – मकवानपुरमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा विहीबार दस प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२…