काठमाण्डु – गृहमन्त्रालयले सवारीमा जोरविजोर प्रणाली लागू गर्न १३ वटा टोली काठमाण्डु उपत्यकमा परिचालन गरेको छ । गृहले बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाण्डु उपत्यकाका तीन जिल्लामा जोर बिजोर कार्यान्वयन गराउन १३ वटा टोली परिचालन गरेको जनाएको छ । जसअनुसार काठमाण्डुमा ५, भक्तपुरमा चार र ललितपुरमा चार वटा टोली परिचालित छ । त्यस्तै गृहले मास्क…