काठमाडौं – दैवी शक्ति हासिल गर्न र यौनइच्छा जगाउन भन्दै एक झाँक्रीले बालकको ज्यान लिएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरमा शत्रुधन महतोले यस्तो कृत्य गरेको प्रहरीले जानकारी दिएको छ । शत्रुधनले शम्भु साहका अढाइ वर्षीय छोरा बालक आर्यनको हत्या गरेको बयान प्रहरीमा दिएको बताइएको छ । घटना गएको वैशाख २४ गतेको…