काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ नेपाल फर्किँदैछन् । उनी आउने समयमा शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा ३५ मिनेट अन्य विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको छ । त्रिभूवन विमानस्थलले यसका लागि ‘नोटाम’ जारी गरिसेको छ । प्रधानमन्त्री ओली ५ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गर्दैछन्…