चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर - मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउपालिका बुङदलमा शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको हो । अर्की एक महिला घाइते भएकी छन् । प्रहरीका अनुसार घाइते स्याङतानको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा लागो…