लोकसेवाले भन्योः सरकारको आदेश पछि नै कमचारी भर्ना आह्वान गरेका हौं

काठमाडौं – कर्मचारीको भर्ना सम्बन्धी लोकसेवाले निकालेको विज्ञापन कानुनसम्मत भएको लोकसेवाले दाबी गरेको छ । संघीय संसदको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले निकालेको विज्ञापन कानुन विपरित नभएको बताएका हुन् । स्थानीय र प्रदेश सरकारबाट माग भएका कर्मचारी संघीय सरकारमार्फत अनुरोध भएपछि माग भई आएका…