त्रिशूलीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु, तीन जना बेपत्ता

रसुवा – त्रिशूली नदीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा१०च ५८२० नम्बरको टाटा सुमो सोमबार साँझ रसुवास्थित मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ११ जना सवार टाटासुमो सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा आमाछोदिङ्मो…