सिंहदरबार परिसरमा प्रधानमन्त्रीले रोपे एभोकार्डोकाे विरुवा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकार्डोको विरुवा रोपेका छन् । विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले आज सिंहदरबार परिसरमा एभोकार्डोको विरुवा रोपेका हुन् । सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गतबर्ष देखि सुरु गरेको थियो । यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकार्डोको विरुवा रोपेका हुन् । सिंहदरबार परिसरमा २८…