महेश सिंह महतो सिरहा – सिरहाको सखुवानन्कारकट्टी ४ मा सडक मर्मत सभार उपभोक्ता समितिका सचिव शैलेन्द्र यादवले आफ्नै छिमेकीको घर जर्बजस्ती भत्काएका छन् । सडकलाई १८ फिट चौडाई गर्ने वहानामा सचिव यादवले जगन्नाथ झाको निर्माण हुन लागेको घरको जँग र पिलर जिसिबी चलाएर भत्काएका हुन् । उपभोक्ता समितिका अध्यक्ष आशाराम यादवका अनुसार स्थानीय र उपभोक्ता…