काठमाण्डु – ललितपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बिहान ललितपुरको किस्ट अस्पताल र पाटन अस्पतालमा उपचाररत एक-एक जनाको मृत्यु भएको हो । किस्ट अस्पतालमा उपचाररत ७८ वर्षीया महिलामा ज्वरो, पखाला र वान्ता हुने गरेको थियो । काठमाण्डुको टेकु घर भएकी ती महिलाको मंगलबार राती करिब १ बजे मृत्यु भएको हो ।…