काठमाण्डु – डिशहोमले सुरु गरेको डिजिटल 'रेट्रो अंग्रेजी' सांगीतिक प्रतियोगिता 'द स्ट्रिङ शो' को पहिलो राउण्ड सम्पन्न भएको छ । पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका छन् । तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए…