कम्प्युटर स्रोत संकेत चोरी गर्ने २ जना पक्राउ

काठमाण्डु – कम्प्युटर स्रोत संकेत चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–१६ बालाजु बस्ने सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ घर भएका २६ वर्षीय सुजन कुमार महतो र ललितपुरको ललितपुर महानगरपालिका–४ धोबीघाट बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–४ घर भएका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् । सफ्टवेयर कम्पनीको स्रोत संकेतमा अनाधिकृत पहुँच…