स्कारपियो दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काठमाण्डु - रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुघंटनामा श्रीमान् भने घाइते भएका छन् । आइतबार बिहान सदरमुकाम मन्थलीबाट हटौँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीको मृत्यु भएको हो । दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा…