पर्सामा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु

काठमाण्डु - पर्सामा गत सोमबार राति मृत्यु भएकी युवतीमा काेराेना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ८ घर भइ हाल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पतालले जनाएकाे छ । नेशनल मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति…