काठमाण्डुमा ४८ सहित उपत्यकामा थपिए ६२ संक्रमित

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणका क्रममा काठमाण्डुमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि…