सोमबार थप ४१८ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या २० हजार ७५०पुग्यो

 काठमाण्डु - नेपालमा थप ४१८ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । याेसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ । त्यस्तै विगत…