एजेन्सी – अरुणाञ्चल प्रदेशको तिरप जिल्लाको बोगापानी इलाकामा ११ जनाको गोली हानी हत्या गरिएको छ । नेशनल पिपल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबो, उनका छोरा, दुई सुरक्षाकर्मीसहित ११ जनाको मंगलबार गोली हानी हत्या गरिएको एक वरिष्ठ पुलिस अधिकारीले यसबारे पुष्टि गरेका छन् । अबो अरुणाचल प्रदेशको खोंसा–पश्चिम सिटबाट सांसद भएका हुन् । द वायरका…