पाँचथर हत्याकाण्डः सीआईबीको टोली घटनास्थलतर्फ हिड्यो

काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली घटनास्थल प्रस्थान गरेको छ । प्रहरीको केन्द्रीय प्रवक्ता (डीआईजी)विश्वराज पोखरेलका अनसार घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । अज्ञात समूहले बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको…