जनप्रतिनिधिको स्वार्थको कारण एडिबीले काम गर्न नसकेको खुलासा

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा वडा सदस्य बिकास निर्माणमा बाधक हुँदा एडिबीले बिकास निर्माण अन्तरगत पक्की सडक र नाला निर्माण गर्न नसकेको बताएको छ । एडिबीको सहयोगमा निर्माण हुन लागेको स्थानिय वडा नं. ४ स्थित एबिसी रेसिडेन्सल स्कूलदेखि सेतु विक जाने सडकको बिच चोकमा महिला वडा सदस्य इन्दिरा शाहीले आफ्नो श्रीमानको नाममा…