प्रभु बैंकको ढुंगेधारामा नयाँ शाखा

काठमाडौं - प्रभु बैंकले काठमाडौं महानगरपालिका–१५, ढुंगेधारामा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ।शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले सोमबार एक समारोहकाबीच उद्घाटन गरे। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा अब…