पाँचथर – पाँचथरको हिलहाङ गाउँपालिकामा एक युवतीको घाँटी रेटेर विभत्स हत्या भएको छ । आइतबार बेलुकी वडा नम्बर ४ पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको हत्या भएको प्रहरीले जनाएको छ । शीतलको शव घाँटी रेटिएको अवस्थामा सडकमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए । दिउँसो साढे ४ बजे घरबाट निस्केकी…