पूर्वी रुकुममा यार्सा टिप्न जानेको लर्को, २ महिनासम्म विद्यालय बन्द

रुकुम पूर्व – यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महिनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महिना बन्द हुने भएका हुन् । प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको…