रोयल पेन्ट्सको बम्पर उपहार सुनिललाई

चितवन । रोयल पेन्ट्स प्रा.लि.को ग्राहक उपहार योजना अन्तर्गत बम्पर उपहार ३५० सिसिको बुलेट बाईक विर्तामोडको सत्य नारायण हाडवेयरका ग्राहक सुनिल शाहले जितेका छन् । रंङ उत्पादनको क्षेत्रमाम छोटो समयमा नै लोकप्रिय बन्न सफल रोयल पेन्ट्सले पर्यटकीय नगरी सौराहामा शनिबार आयोजना गरेको डिलर मिट कार्यक्रममा गरिएको लक्की ड्र मार्फत ३५० सिसिको बुलेट बाईक शाहले जितेका…