काठमाडाैं - नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता-२०७५” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई मंगलबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच समापन गरेका छन् । प्रधानसेनापति थापाले “लघु चलचित्र प्रतियोगिता-२०७५”मा प्रथम हुने कृष्ण कुमार महतोको ‘अप्पनु, द्वितीय हुने गगन कुमार श्रेष्ठको ‘चाहना’र…