प्रतिनिधिसभा विघटनः सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अश्वीकार गरेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको…