काठमाडौं - तिहारमा देउसी÷भैलो खेले झैँ गरी टोलटोलमा गएर योमरी माग्ने मल्लकालीन प्रचलन अहिले नेवार समुदायमा लोप हुने अवस्थामा पुगेको छ । योमरी पून्हीका दिन आज टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, पैसालगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोप हुने अवस्थामा पुगेको हो । “त्यःछिं त्यः, बकछिं त्यः…