लण्डन – बेलायतकी ७३ वर्षीया एक बृद्धा बेलायत टु काठमाडौं यात्रामा निस्किएकी छन् । रोजी स्वाले पोप नामकी बृद्धा नेपालमा भूकम्प पीडितका लागि सहयोग जुटाउनका लागि लण्डनदेखि काठमाडौंसम्मको म्याराथनमा टर्की पुगेकी छन् । यो म्याराथनको दूरी ६ हजार माइल हुनेछ । उनले नेपालका भूकम्प पीडितलाई स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधार्नका लागि यो म्याराथन शुरु गरेको…