काठमाण्डु उपत्यकामा निषेधाज्ञा कडाई पारियो, के–के सञ्चालन गर्न पाइन्छ ? (आदेशसहित)

काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । मंगलबार बसेको काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा २० गतेसम्म थप्ने निर्णयसँगै विकास निर्माणको काम पनि बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि थप कडाई गर्ने निर्णय भएको छ । बैठकले सार्वजनिक तथा निजी विकास निर्माणको काम बन्द…