काठमाण्डु – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी किनारमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ । अत्याधिक वर्षाका कारण चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो ताल फूट्ने सम्भावना भएकाले नदी किनारका स्थानीयलाई अन्यन्त्रै सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । प्रशासनले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा अविरल वर्षाको कारण पानी…