काठमाण्डु – काठमाण्डुको कमलादीबाट बरामद भएको साढे १४ किलो नक्कली सुन र २ पेस्तोल बरामद प्रकरणमा छानविन गर्न बुधबार महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका एसएसपी संयोजक रहनेगरि बनाएको छानविन समितीका संयोजक फेरिएका छन् । बिहीबार विहान दीपक थापाको स्थानमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवलाई संयोजक तोकेर समिति पुनर्गठन गरिएको हो । महानगरीय प्रहरी कार्यालयका…