काठमाण्डु – नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ , नेसनल मेडिकल कलेजमा ७० वर्षीय र गण्डक अस्पतालमा ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको हो । मृतक दुवै जना पर्साका हुन् । दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो । वीरगन्ज निवासी ती वृद्धलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना…