गण्डकी मेडिकल कलेजबाट एमबीबीएसको प्रश्नपत्र आउट

काठमाडौं – आजबाट सुरु भएको एमबीबीएस परीक्षाको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र पोखराको गण्डकी मेडिकल कलेजबाट आउट भएको हो । प्रश्नपत्र आउट भएको भन्दै विरोध गर्ने दुई जना विद्यार्थी पक्राउ परेका छन् । बिहान १० बजेदेखि परीक्षा भएपनि बिहान नै प्रश्न पत्र आउट भएको खुलेको छ । एमबीबीएसका विद्यार्थीहरुले शुल्कको विषयलाई लिएर परीक्षा नै…