मेयर, नेपाली सेनासहित वीरगञ्जमा थपिए ५५ कोरोना संक्रमित

वीरगञ्ज – पर्साको वीरगञ्जमा शनिबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मेयर, नेपाली सेनासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन…