बडिगाड जिप दुर्घटना अपडेटः मृतक र घाइतेमध्ये १४ जनाकै पहिचान खुल्यो (नामसहित)

बागलुङ – जिल्लाको बडिगाडमा भएको जिप दुर्घटनामा मृत्यु भएका १४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया…