फेरि त्याग गरेर सङ्घर्षमा होमिन तयार छु : प्रचण्ड (मन्तव्यकाे पूर्ण पाठसहित)

काठमाडाैं—नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताएका छन्। मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले समाजवादी क्रान्तिका लागि सचेत धक्का जरुरी पर्ने बताए। कार्यक्रममा प्रचण्डले भने, ‘पूँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन। चीनले हामी अझै समाजवादको…