लब्ली प्रोफेसनल युनिभर्सिटीको नेपाल एडमिसन कार्यलय उद्घाटन

काठमाडौं  - भारतको नीजि क्षेत्रको सबैभन्दा ठुलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू)ले आफ्नो एडमिसन अफिस काठमाडौंको बागबजारमा स्थापना गरेको छ । एलपयिू ले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेज संग सहकार्य गरि आफ्नो कार्य आरम्भ गरेको हो । शनिवार आयोजित एक कार्यक्रमका बिच एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले उद्घाटन गरेका थिए…