काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले छताछुल्ल भैरहेको आरोप लगाएका छन् । मंगलबार साक्षात्कारमा बोल्दै उनले भने,‘त्यही भएर जनताले अहिले कांग्रेसीहरु तिमीहरु कहाँ छौं रु भनेर आक्रोश पोखिरहेका छन् ।’ मुलुकनै सञ्चालन गरेको त्योपनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ…