काठमाण्डु - बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेकाले केही कमजोर जस्तो भए पनि मनसुनी गतिविधि सक्रिय नै रहेको मौसमविदको भनाई छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकी प्रदेश,…