डिसहोममा डिलर दाईको डिसकाउण्ट : हरेक हप्ता २ जना भाग्यशालीले पाउनेछन् नगद एक लाख

काठमाण्डु - डिसहोममा डिलर दाईको डिसकाउण्ट  योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । श्रावण २गते देखिश्रावण ८गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र…