कोरोना संक्रमणका कारण स्याङ्जाका श्रेष्ठको साउदीमा मृत्यु

काठमाण्डु – कोरोना भाइरस सङ्क्रमणका कारण साउदी अरबमा एक नेपाली युवकको ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका स्याङ्जा गल्याङ नगरपालिका–८ घर भएका रोशन श्रेष्ठको ज्यान गएको हो । एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीका अनुसार श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेका थिए । एनए मिडियाका म्यानेजिङ…